ताजा समाचार

Slider

सूर्योदय सडक महोत्सवमा गीत गाउदै गायिका इन्दीरा जोशी-तस्वीर राजकुमार दहाल

image not found सूर्योदय डक महोत्सवमा गीत गाउदै गायिका इन्दीरा जोशी-तस्वीर राजकुमार दहाल दोस्रो सूर्योदयसडक महोत्सव २०७४⁄७५ बिहिबारबाट सूर्योदयनगरपालिका फिक्क्लमा सूरुभएको छ । सूर्योदय होटल व्यवसायी सघँ को आयोजनामा जारी सो सडक महोत्सव आगामी २०७५ साल बैशाख २ गते सम्म चल्ने छ । महोत्सवमा एक सय वटा बराबर बिभिन्न स्टलहरु राखिएको छ ।

फेसबूक