ताजा समाचार

Slider

सूर्योदय नगरपालिका द्धारा स्नातक तहमा छात्रवृत्ति कार्यक्रम सूरु ।

image not found सूर्योदयन गनरपालिकाले आर्थिक अवस्था कम्जोर भएर र समय नमिलेर उच्च शिक्षा हासिल गर्न नसकेका नगरका बिभिन्न बिद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । , प्रत्येक वडाबाट तीनदेखि पाँचजना सम्म ,बिद्यार्थीहरु छनोट गरेर नगरका १४ वटा वडाका ६१ जना विधार्थीहरूलाई स्थानीय ,क्याम्पस श्री करफोक बहुमुखि क्याम्पसमा स्नातक प्रथम बर्ष अध्ययनको निम्ति छात्रवृति वितरण कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

फेसबूक