ताजा समाचार

स्थानीय समाचार

  • शंकर, शान्ति र शारदा क्रमश पहिलो दोश्रो र तेश्रो भए ।

    शंकर, शान्ति र शारदा क्रमश पहिलो दोश्रो र तेश्रो भए ।

    गणेश अर्याल इलाम(कुटिडाँडा) माघ २० इलामको रोङ गाउपालिका ३ मा नवज्योति बाल सन्जालले आयोजना गरेको अन्तर आधारभूत तहको हाजिरी जवाफ प्रतियोगितामा शंकर आधारभूत बिद्यालय मार्से बिजयी भएको छ । शान्ति निकेतन माध्यमिक बिद्यालय रहेको कोपिला बाल क्लबले सम्योजन गरेको

  • ‘नेतृत्व असल भए मात्र समुदायको बिकास हुने’

    ‘नेतृत्व असल भए मात्र समुदायको बिकास हुने’

    गणेश अर्याल इलाम पौस १६ सामुदायिक बनको बिकासमा सही नेतृत्व र लगनशील कर्मचारीहरुको भुमिका महत्व पूर्ण हुने इलामको रोङ गाउपालिकामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । सामुदायिक बिकास, गरिबी न्युनीकरण बनबिकास सामाजिक बिकास लगायतको काममा सामुदायिक

  • आदिबासी जनजाती महासघँ नगर समन्वय परिषदको प्रथम नगर अधिबेशन सूरु .

    आदिबासी जनजाती महासघँ नगर समन्वय परिषदको प्रथम नगर अधिबेशन सूरु .

    राज कुमार दहाल पुष ८ इलाम नेपाल आदिबासी जनजाती महासघँ सूर्योदयनगरपालिका नगर समन्वय परिषद इलामको प्रथम नगर अधिबेशन आजदेखि सूरु भएको छ । पहिचान र अधिकार सहितको आदिबासी जनजातीको अडान । अपुरो र अधुरो सबिंधान सम्सोधनको लागि हाम्रो साझा अभियान भन्ने नाराका साथ सू न

  • शसस्त्र प्रहरी बल द्धारा कन्याम क्षेत्रमा सरसफाई

    पुष १ कन्याम शसस्त्र प्रहरी बल नेपाल आइतबारे सुरक्षा बेस क्याम्पले इलामको सूर्योदयनगरपालिका कन्याम क्षेत्रमा सरसफाई गरेको छ । स्थानीयबासी स्थानीय व्यवसायी, ,पर्यटन व्यवसायी बिभिन्न संघ संस्था शसस्त्र प्रहरी बल आइतबारे को टोली, लगायतको सहभागितामा सरसफाई

  • नमुना बन्दै रोङको  शान्ति निकेतन्

    नमुना बन्दै रोङको शान्ति निकेतन्

    गणेश अर्याल इलाम मसिर २४ सदन अनुसारको अलग अलग ड्रेस, कक्षा गत रुपमा मनिटर, लिडर र इकोफ्रन्डको फरक फरक कार्य बिभाजन । शान्ति निकेतन माध्यमिक बिद्यालयमा पहिलो पटक पुग्ने जो कोहीले देख्ने र थाहा पाउने यही हो । इलामको रोङ ३ कुटिडाँडामा रहेको सो बिद्यालयमा पछिल्लो

  • रोङ गाउँपालिकाले लेप्चा संग्रहालय र घरबास निर्माण गर्ने ।

    रोङ गाउँपालिकाले लेप्चा संग्रहालय र घरबास निर्माण गर्ने ।

    रेडियो फिक्कल समाचार दाता । मसिंर २० रोङ लोपोन्मुख जाती लेप्चाको संस्कृति जर्गेना गर्नका लागिे रोङ गाउँपालिकाले लेप्चाको संग्रहालय र घरबास निर्माण गर्ने भएको छ । लेप्चा समुदायको बाहुल्य रहेको यस गाउँपालिकामा पाँच वर्षभित्रमा लेप्चाको घरबास र संग्रहालय

  • सरस्वतीको भवन उद्घाटन्  सिकाइ उपलब्धी हुनुपर्नेमा जोड

    सरस्वतीको भवन उद्घाटन् सिकाइ उपलब्धी हुनुपर्नेमा जोड

    शिक्षाको क्षेत्रमा गाउपालिकाले बजेटकोे भोल्युम बढाउदै लगेको रोङ गाउपालिका इलामका अध्यक्ष सम्सेर राईले बताएका छन् । अघिल्लो बर्ष सशर्त अनुदान बाहेक २४ लाख रुपैया बजेट बिनियोजन गरेकोमा यस बर्र्ष ६७ लाख ५० हजार बिनियोजन भएको र आउदो ८५ लाख हाराहारीमा पु¥याउने

  • फाकफोक थुम गाउँपालिका १ मा सोलारबाटआगलागी

    ७ भाद्र इलाम फाकफोक थुम गाउँपालिका १ स्थित लुम्सुमदाङ्गका भीम बहादुर बराइलीको घरमा आगलागी हुँदा पूर्ण रुपमा नष्ट भएको छ । सोलार सट भई आगलागी हुँदा टिनको तीन तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हवल्दार विजय राईले बताए । घर

  • इलाम देउमाई खोलाको दोभानमा डुबेर एक जनाको मृत्यु

    ७ भाद्र इलाम देउमाई खोलाको दोभानमा डुबेर hijo एक जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका वडा नं. १ निवासी ५५ वर्षीय विचारे बराइली देउमाई नगरपालिका १ स्थित देमाईको दोभानमा डुबेर मृत्यु भएको हो । इलामका प्रहरी कार्यालय मंगलबारको प्रहरीले बराइलीको शबलाई

  • आगलागिमा एक बालिकाको मृत्यु आमा घाइते

    गणेश साम्पाङ÷पाँचथर पाँचथरको फालेलुङ गाउँपालिका वडा न ५ प्राङबुङको तारे भन्ने टोलमा बुधबार दिउँसो आगलागि हुदा एक बालिकाको मृत्यु भने एक महिला घाइते भएका छन । मृत्यु हुनेमा २१ महिनाको बालिका सुमिना राई रहेका छन भने उनका आमा ३५ बर्षिया कमला राई घाइते भएका छन । आमा

  • कजेनीमा रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु

    कजेनीमा रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु

    इलाम जेठ २४ सुर्योदयन गरपालिका ८ कजेनीमा आजबाट रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाती महासघँ वडा समन्वय परिषद सूर्योदयनगरपालिका ८ को आयोजनामा जेठ २३ गतेदेखि ५ दिने रेडियो उद्घोषण तथा पत्रकारीता तालिम सुरु भएको हो । श्री याङथोङ

  • आगलागीबाट सात लाखको क्षति

    आगलागीबाट सात लाखको क्षति

    इलाम १३ जेठ ः इलामको सूर्योदयनगरपालिका ३ मा आज आगलागि हुँदा सात देखि आठ लाख बराबरको क्षति भएको छ । सूर्योदय नगरपालिका वडा नम्वर तीन रुङसुङ चोक पशुपतिनग स्थित कमल खवासको घरमा आगलागि हुँदा सो बराबरको क्षति भएको हो । घरभित्र बालेको मैन बत्तीका कारण टीन र काठले बनेको

  • सूर्योदय उधोग बाणिज्य सघँमा दुई प्यानल चुनावी Update राती ११ बजे सम्मको

    सूर्योदय उधोग बाणिज्य सघँमा दुई प्यानल चुनावी Update राती ११ बजे

  • बलात्कृत बृद्धाको उपचार खर्च रोङ गाँउपालिकाले वेहोर्ने

    बलात्कृत बृद्धाको उपचार खर्च रोङ गाँउपालिकाले वेहोर्ने

    बैशाख १९ इलाम रोङ गाँउपालिका –१ कटहरेकी ७७ वर्षीया बलात्कृत बृद्धाको उपाचार खर्च रोङ गाँउपालिकाले वेहोर्ने भएको छ । बुधबार गाँउपालिकाका अध्यक्ष संशेर राईको संयोजनमा अस्पताल पुगेको टोलीले अस्पताल प्रशासनसँग गरेको छलफलमा उपचारमा लाग्ने सम्पूर्ण खर्च

  • बिषालु च्याउ खाँदा दुई सिकिस्त

    बिषालु च्याउ खाँदा दुई सिकिस्त

    इलाम १९ बैशाख ः टिका खतिवडा जंगली च्याउको तरकारी खाँदा इलाममा दुई जना विरामी परेका छन् । जिल्लाको माई नगरपालिका ३ मुसेखोलाकी ३२ वर्षीया कविता चाम्लिङ राई र ३३ वर्षीया शर्मीला येक्तेन लिम्बू विरामी परेका हुन् । दिउशो खानासँग जंगलबाट ल्याएको च्याउको तरकारी

  • इलामको रोङ गाउँपालिका १, बगैचेमा ७७ वर्षीया वृद्धाको बलात्कार ।

    इलामको रोङ गाउँपालिका १, बगैचेमा ७७ वर्षीया वृद्धाको बलात्कार ।

    इलाम बैशाख १८ इलामको रोङ गाउँपालिका(१, बगैचेसाविक शान्तिपुर गाविसमा मा ७९ वर्षीया वृद्धाको बलात्कार भएको छ । उनलाई आईतबार राति ११ बजे अज्ञात व्यक्तिले बलात्कार गरेको पारिवारिक स्रोतले जनाएको छ । बलात्कारपछि बलतकारीले वृद्धाको जिब्रो समेत चुडाउने प्रयास गरेका

  • ताप्लेजुङमा पत्रकार माला पालुङ्वा , समाजसेवी डम्बर चुडाललाई पुरस्कृत गरिने

    बैशाख ४ ताप्लेजुङ ताप्लेजुङमा टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार माला पालुङ्वालाई पुरस्कृत गरिने भएको छ । टीकाराम गौतम स्मृति प्रतिष्ठान ताप्लेजुङले प्रदान गर्ने पुरस्कारका लागि नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको बैठकले पत्रकार

  • इलाम र सुनसरीका सञ्चारकर्मी बीच विभिन्न विषयमा सहकार्य

    इलाम र सुनसरीका सञ्चारकर्मी बीच विभिन्न विषयमा सहकार्य

    बैशाख ३ इलाम इलाम नगरपालिका र धरान उप–महानगरपालिकाबीच कायम भएको सम्बन्धलाई थप विस्तार गराउने उद्देश्यले इलाम र सुनसरीका सञ्चारकर्मीहरू बीच पनि विभिन्न विषयमा सहकार्य अघि बढाइने भएको छ । नेपाल पत्रकार महासंघ इलामको आयोजनामा भएको कार्यक्रममा विभिन्न चारवटा

  • सहिद रत्नकुमार बान्तवाको सम्झनामा दिप प्रज्वलन

    सहिद रत्नकुमार बान्तवाको सम्झनामा दिप प्रज्वलन

    डम्बर निरौला चैत्र २९ सहिद रत्नकुमार बान्तवाको ६६ औ जन्म जयन्ती तथा ३९ औं स्मृति दिवसको अवसरमा अनेरास्ववियु इलाम काठमान्डौँ सम्पर्क कमिटिको आयोजनामा दिप प्रज्वलन गरिएको छ । सहिद बान्तवाको सपना तथा छोटो जिवनकालमा उहाँले गर्नुभएको त्याग तथा देशको विकासमा

  • आशिष स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार ढकाललाई

    आशिष स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार ढकाललाई

    बैशाख १ इलाम नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष बैशाख १ गतेका दिन प्रदान गर्दै आएको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन् । मेची अञ्चलको उत्कृष्ट र उदियमान पत्रकारलाई हरेक वर्ष बैशाख १ गते प्रदान गरिदैं आएको

  • इलाममा टिभी नाइन

    इलाममा टिभी नाइन

    चैत्र २९ इलाम इलामको पहिलो अनलाईन टिभी च्यानलको उद्घाटन गरिएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले एक समारोहविच टिभी नाइनको पहिलो टक सो पब्लिस गरेर च्यानलको उद्घाटन गरेका हुन् । च्यानल उद्घाटनसँगै सभामा रजतपटकी चर्चित नायिका स्वस्तिमा खड्कासँगको टक सो

  • गोलाखर्कमा  आगलागी  १५ लाख बरावरको क्षति

    गोलाखर्कमा आगलागी १५ लाख बरावरको क्षति

    इलाम चैत्र २७ इलाम नगरपालिका ९ गोलाखर्कमा मंगलबार अपराहन्न भएको आगलागिबाट एउटा घर पुर्ण रुपमा क्षति भएको छ । स्थानीय यामबहादुर भण्डारीको दुईतले घरमा आगलागि हुँदा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। आगलागीमा परेर घरधनी

  • नेपाल पत्रकार महासंघको ६३ औ बर्षको अवसरमा इलाम मा पूर्व अध्यक्षहरु सम्मानित

    नेपाल पत्रकार महासंघको ६३ औ बर्षको अवसरमा इलाम मा पूर्व अध्यक्षहरु सम्मानित

    इलाम १६ चैत नेपाल पत्रकार महासंघको ६३ औ बर्षको अवसरमा इलाम सदरमुकाममा महासंघका पूर्व सभापति तथा पूर्व अध्यक्षलाई सम्मान गरिएको छ । इलाम सदरमुकाममा आज एक कार्यक्रमका गरि पत्रकार महासंघका संस्थापक सभापति धर्म गौतम, पूर्व सभापतिहरू धिरेन चेम्जोङ, सोमनाथ सुसेली,

  • कर्फोकमा नेपालकै अग्लो चिया,सरक्षंण सुरु । चिया बिस्तार आयोजनाको पहलमा बोड राखियो ।

    कर्फोकमा नेपालकै अग्लो चिया,सरक्षंण सुरु । चिया बिस्तार आयोजनाको पहलमा बोड राखियो ।

    राज कुमार दहाल चैत्र १५ इलाम कर्फोक इलामको सूर्योदयनगरपालिका वाड नम्बर १२ स्थीत करफोक बिद्यामन्दीर माध्यामिक बिद्यालय परिषरमा चियाको एउटा बोट छ । सो अग्लो चियाको बोट नेपालमै मानव निर्मित सबैभन्दा ठुलो भएको बताईएको छ । ८ मिटर उचाई तथा फेदको गोलाई १.३५ मिटर

  • मैनबत्ति बालेर एसइइ परिक्षा

    मैनबत्ति बालेर एसइइ परिक्षा

    इलाम चैत्र १६ आज बिहान कालो बादल सगै हावा पानी समेत आउदा केहिबेर अन्धकार भएको थियो । जसको कारण जारी एस इ इ परिक्षा समेत प्रभावीत भएको छ । बिहान अचानक एकासी आकाश कालो हुदै मौषम धुमिए पछि भएको अन्धकारबाट श्रीकृष्णाश्रम मा.बि.फिक्कल मा.बि. कर्फोक मा.बि.बौद्धधाम

  • चट्याङ लागेर एक माउँ गाइको मृत्यु ।मैनबत्ति बालेर एसइइ परिक्षा ।केछ चट्याङबाट बच्ने उपाय ।

    चट्याङ लागेर एक माउँ गाइको मृत्यु ।मैनबत्ति बालेर एसइइ परिक्षा ।केछ चट्याङबाट बच्ने उपाय ।

    इलाम चैत्र १६ इलामको रोङ गाउपालिका ६ जिर्मलेमा आज बिहान परेको चट्याङले लागेर स्थानीय को एक माउ गाई मरेको छ । हावा पानी सगैँ आज बिहान करिव ९ बजे परेको चट्याङले रोङ गाउपालिका ६ जिर्मले स्थीत रमभ्याङ निवासी प्रेम साङपाङ्गको करिव ४५ हजार बराबर मुल्य पर्ने एक माउ गाई

  • कर्फोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते

    कर्फोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते

    इलाम चैत्र २ फिक्कल समाचारदाता इलामको सुर्योदय नगरपालिका–११ कर्फोकमा ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भिर घाइते भएका छन । सुर्योदय नगरपालिका–११ को वडा कार्यालय अगाडी फिक्कलबाट इलाम तर्फ जाँदै गरेको मे ८ प ८७६० नम्बरको मोटरसाइकलाई विपरित दिशाबाट

  • विभिन्न निर्णय गर्दै इलाम नगरकार्यपालिको बैठक सम्पन्न

    इलाम २५ फागुन इलाम नगरपालिकाको आज सम्पन्न कार्यपालिका बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले न्यायिक समितिका लागि मेलमिलाप कार्यविधि सञ्चालन नियमावली, पर्यटन प्रर्वद्धन समिति नियमावली, युवा परिषद गठन नियमावली र नगर दलित समन्वय समिति सञ्चालन

  • दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थिलाइ एन्ड्रोइड मोवायल वितरण

    इलाम २५ फागुन इलाममा दृष्टिविहीन अपाङ्गता भएका विद्यार्थिलाइ एन्ड्रोइड मोवायल वितरण गरिएको छ । दृष्टिविहीन अपाङ्गता भएका विद्याथिहरु शिक्षा र सूचनाबाट बन्चित नहुन भनेर इलाम, पाँचथर र ताप्लेजुङ्गका १७ जना विद्यार्थिलाइ मोवायल वितरण गरिएको हो । यस मोवायलबाट

  • काले दमाई स्मृति पुरस्कार हिङमाङलाई

    इलाम २५ फागुन समाजसेवी काले दमाइ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने काले दमाई स्मृति पुरस्कार २०७४ बाट पाँचथरका रोहितकुमार हिङमाङलाई प्रदान गरेको छ । प्रतिष्ठानले आज सदरमुकाममा एक कार्यक्रम गरि पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष नवराज

  • मानवअधिकार पत्रकारिता पुरस्कारबाट   पत्रकार ढकाल पुरस्कृत'

    मानवअधिकार पत्रकारिता पुरस्कारबाट पत्रकार ढकाल पुरस्कृत'

    २४ फागुन,इलाम – एक नम्बर प्रदेशस्तरीय मानवअधिकार पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकाललाई प्रदान गरिएको छ। ] १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार सदरमुकाममा आयोजित समारोहमा पत्रकार ढकाललाई पुरस्कृत

  • पशुतुल्य बाधिएर बस्न बाध्य दिपशिखा

    पशुतुल्य बाधिएर बस्न बाध्य दिपशिखा

    राज कुमार दहाल पmागुन २२ इलाम इलामको सूर्योदयनगरपालिका १० नयाँचोकमा अस्थाई रुपमा बसोबास गर्ने एक बालिका पशुतुल्य जिवन बिताउन बाध्य भएकी छिन् । झापा भद्रपुर घर भई हाल नयाँचोकमा बसोबास गर्दै आएका प्रेम पुरीको ९ बर्षिय छोरी दिपशिखा पुरी सामान्य मानसिक सन्तुलन

  • जीप दुर्घटनामा एक जनाको ज्यान गयो

    फागुन २० इलाम इलाममा जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । इलाम नगरपालिका वडा नम्बर–४, को खरखरेमा जीप दुर्घटना हुँदा जीपका चालक टीका मुखियाको ज्यान गएको प्रहरीले बताएको छ । इलाम नगरपालिकाको पुवाखोला छेउ (बेँशी) बाट बिब्ल्याँँटे आउँदै गरेको मे १ ज १६७३ नम्बरको

  • इलामको इलाम माईजोगमाई मा अरिङ्गलको गोला झार्ने क्रममा लडेर एक महिलाको मृत्यू

    फागुन १६ इलाम इलामको इलाम माईजोगमाई मा अरिङ्गलको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यू भएको छ । माईजोगमाई गाउँपालिका ४ बस्ने दिलमाया राईको गएराती रुखबाट झरेर मृत्यू भएको हो । अरिङ्गलको गोला झार्नको लागि खिर्राको रुखमा चढेकी राई अरिङगलले टोकि

  • आगो ताप्ने क्रममा शरिरमा आगो सल्कीँदा इलाममा एक महिलाको मृत्यू

    फागुन १६ इलाम आगो ताप्ने क्रममा शरिरमा आगो सल्कीँदा इलाममा एक महिलाको मृत्यू भएको छ । मंगलबार शरिरमा आगो सल्कीएकी माइजोगमाई ५ की ५५ वर्षिय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनी आगो ताप्ने

  • आगो ताप्ने क्रममा शरिरमा आगो सल्कीँदा इलाममा एक महिलाको मृत्यू

    फागुन १६ इलाम आगो ताप्ने क्रममा शरिरमा आगो सल्कीँदा इलाममा एक महिलाको मृत्यू भएको छ । मंगलबार शरिरमा आगो सल्कीएकी माइजोगमाई ५ की ५५ वर्षिय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनी आगो ताप्ने

  • बाटो खन्दा सडक जाम हुने समस्या । सडक बिभागले वास्ता गरेन ।

    गणेश अर्याल इलाम माघ २२ मेची राजमार्ग अन्तरगत इलामको कोल्बुङमा सडक किनारमा स्थानीयले बाटो खन्दा सवारी साधन जाम हुने गरेको छ । रोङ गाउपालिकाको भालुझोडा लसुने सडकको बाघ्खोर जनिकै स्थानीयको जग्गा झापाका मानिसले किने पछि बाटो खन्ने क्रममा सडक अवरोध हुने गरेको छ ।

  • पत्रकार सुजन तिमसिना दोस्रो पटक नेपाल टेलिभिजनकाे उत्कृष्ट सम्बाददाताबाट पुरस्कृत .

    १८ माघ, नेपाल टेलिभिजनका इलाम सम्बाददाता सुजन तिमसिना उत्कृष्ट सम्बाददाताबाट पुरस्कृत तथा सम्मानित भएका छन् । नेपाल टेलिभिजनको ३३ औँ बार्षिकउत्सवका अवसरमा तिमसिनालाई सम्मान तथा पुरस्कृत गरिएको हो । बुधबार नेपाल टेलिभिजनको केन्द्रिय कार्यालय सिंहदरबारमा

  • टावर निमार्ण भएको बर्षदिन बितत्यो तर संचालनमा आएन

    गोबिन्द पौडेल रोङ ६ इलाम नेपाल टेलिकमले पुर्बी इलाम र उत्तरी झापालाइ केन्द्रित गरेर रोङ ६ मा एक बर्ष अगाडी नै निमार्ण गरेको बिटिए एस हालसम्म संचालन गरेको छैन । सुचना र प्रबिधिले संसारलाइ साघँुरो बनाउदै लगेको बेलामा टावर संचालन नहुदा उक्त क्षेत्रमा बसोबास गर्ने

  • गर्भवती र सुत्केरीको बिजोग

    गोबिन्द पौडेल रोङ माघ १४ स्वास्थ्य क्षेत्रका सुधारको ठूलठुला कुरा गरिने भएपनि इलामको ग्रामीण भेगहरुमा भने गाउँघर क्लिनिकको ब्यवस्थित कोठा नहुदा सेवाग्रहीहरुको बिजोग हुने गरेको पाइएको छ । नेपालमा स्वास्थ्य अधिकारलाई मौलिक हकको रुपमा उल्लेख गरेको भएपनि

  • २० लाख भारुमा सन्दिप आईपीएल टिममा आवद्ध

    १४ माघ, काठमाडौं । सन्दिप लामिछानेले आईपीएल टिम दिल्ली डेरडेभिल्समा आवद्ध भएकोमा खुसी व्यक्त गरेका छन् । आईपीएलको अक्सनमा दिल्लीले सन्दिपलाई २० लाख भारुमा किनेको हो । यससँगै उनी आईपीएल टिममा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर बनेका छन् । डिभिजन टूको तयारीका

  • ट्याक्सी दुर्घटना २ को मृत्यु ६ घाइते

    गणेश साम्पाङ÷ मग १४ पाँचथर पाँचथरको याङवरक गाउँपालिका वडा न ३ ओयामको कागुने भिरमा गए राती ट्याक्सी दुर्घटना हुदाँ २ ब्यक्तिको घटना स्थलमै मृत्यु भयो ६ जना घाइते भएका छन मृत्यु हुनेमा सोही वडाका १८ बर्षिय ट्याक्सीका सहचालक प्रबेश योङया र १६ बर्षिय सन्दिप योङया

  • १० सौ बार्षिक उत्सव मनाउदै रेडियो फिक्लकल

    पौष १७ इलाम रेडियो फिक्लकलको आज १० सौ बार्षिक उत्सव मनाउदै छ । २०६४ साल पौष १७ गते सन २००८ जनवरी १ तारिखको दिनबाट आफनो प्रसारण सुरु गरेको रेडियो फिक्कल स्थापना काल देखिनै नेपाली गीत सगींतलाई मात्रै प्रसारण गर्दै आएको छ । नेपाली पन र मनको आवाज स्थानीय रेडियो

  • फाकफोकथुम को केन्द्र आम्चोकमा , रोङको केन्द्र पहरीगाउमा

    गणेश अर्याल इलाम पौष १३ स्थानीय तह गठन भएर जनप्रतिनिधि आए पनि कार्यालय भवन नहुदा कतिपय गाउँपालिकामा काम गर्न समस्या भएको छ । यसै क्रममा फाकफोक थुमले केन्द्र आम्चोकमा सार्ने भएको छ भने रोङ गाउ पालिकाले जग्गाको खोजी गर्न थालेको छ । इलामको फाकफोकथुम गाउँपालिकाको

  • श्रीमान्–श्रीमतीबीचको सामान्य विवादले नयाँ माेड लिँदा एक घर जलेर खरानी

    १३ पुस, ताप्लेजुङ । भनाइ नै छ– लोग्ने–स्वास्नीको झगडा, परालको आगो ! तर ताप्लेजुङका एक दम्पतिले यो भनाइलाई गलत सावित गरिदिएका छन् । श्रीमान्–श्रीमतीबीचको सामान्य विवादले नयाँ माेड लिँदा बुधबार एक घर जलेर खरानी भएको छ । घटना ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३

  • गोर्खेमा ३ दिने निशुल्क आखाँ शिविर सुरु , सबैलाई सेवा लिन वडाअध्यक्ष राजकुमार सेरेङ्गको अपिल

    इलाम पौष १२ इलामको सूर्योदयनगरपालिका वडा नम्बर १ गोर्खेमा आजबाट ३ दिने निशुल्क आखाँ शिविर सुरु भएको छ । मेचि आखाँ अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सूर्योदयनगरपालिका वडा नम्बर १ को आयोजनामा सो शिविर सुरु भएको हो । वडाका आखाँमा समस्या भएकाहरुको समस्या

  • काबेली बी ‘वान’ जलविद्युत आयोजना ९५ प्रतिशत काम सम्पन्न

    काबेली बी ‘वान’ जलविद्युत आयोजना ९५ प्रतिशत काम सम्पन्न

    पौष ११ पाँचथर गणेश साम्पाङ ÷ पाँचथर र ताप्लेजुङ जिल्लालाई छुट्याएर बग्ने कावेली खोलामा निर्माण भइरहेको कावेली बी ‘वान’ जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ । अब बढीमा फागुन महिना सम्ममा आयोजनाबाट बिद्युत उत्पादन गरिने आयोजनाका प्राविधिक प्रमुख

  • र्मुचुङ्गे बजार पुन संचालनमा आउंने

    र्मुचुङ्गे बजार पुन संचालनमा आउंने

    गोबिन्द पौडेल , रोङ पौष १२ बितेको नौ बर्ष अगाडी तीन बर्ष जति नियमित लागेर बन्द भएको र्मुचुङ्गे बजार पुन संचालनमा आउने भएको छ । रोङ गाउपालिका वडा नं ५ साबिक इरौटारको र्मुचुङ्गे डाडामा २०५५ पौष २१ गतेबाट संचालन हुदै आएको साप्ताहिक हाट तीन बर्ष जति चलेर बन्द भएको

  • आखाँ शिविरमा १५१ ले सेवा लिए ।

    पौष ११ इलाम माई नगरपालिका वडा नं. १० लुम्बाक स्थित सूर्योदय सामाजिक विकास संस्था र सूर्योदय नगरपालिका वडा नं. १० का नमुना शान्ति सेवा समाजको पहलमा माई नगरपालिका १० चिसापानीमा १ दिने आँखा शिविर सम्पन्न भएको छ । उक्त कार्यक्रममा सूर्योदय सामाजिक विकास संस्थाका

  • मोतीया विन्दुको निशुल्क शल्यक्रिया शिविर सुरु एक सय वढिको शल्यक्रिया गरिने

    इलाम, १० पुष ः मोतीया बिन्दू भएकाहरुका लागि निशुल्क शल्यक्रिया शिविर इलाम सदरमुकाममा सोमबारबाट सुरु भएको छ । नेपाल नेत्रज्योती संघ इलामको आयोजना तथा विराटनगर आँखा अस्पतालको सहयोगमा शिविर सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने शिविरमा जिल्लाका सात स्थानबाट

फेसबूक