ताजा समाचार

खेलकुद/मनोरञ्जन

  • माईजोगमाई प्रथम अध्यक्ष कप को उपाधी माईजोगमाई ६ प्याङले जित्यो ।

    माईजोगमाई प्रथम अध्यक्ष कप को उपाधी माईजोगमाई ६ प्याङले जित्यो ।

    डम्बर निरौला मंसिर २७ गते माईजोगमाई नयांबजार इलामको माईजोगमाई गाउपालिका नयांबजारमा जारी माईजोगमाई अध्यक्षकप फुटबलको उपाधी माईजोगमाई ६ प्याङले जितेको छ । माईजोगमाइ गाउपालिका को सहयोग माईजोगमाई खेलकुद बिकास समिति को आयोजना तथा माईजोगमाई फुटबल क्लवको सह

  • माईजोगमाई फूटबल क्लबको आयोजनामा आजबाट नयाँबजारमा फूटबल सुरु

    डम्बर निरौला / १३ कार्तिक, २०७५ माईजोगमाई माईजोगमाई फूटबल क्लबको आयोजनामा आजबाट अमर कल्याण मा बि को खेल मैदानमा महिला 4 फीट 10 इन्च र जुनियर पुरुष खेल सुरु भएको छ । खेल माईजोगमाइ फूटबल क्लबका अध्यक्ष प्रविन राईको अध्यक्षता तथा माईजोगमाई गाउपालिकाका अध्यक्ष जित

  • ताप्लेजुङमा तेस्रो पाथीभरा गोल्डकप शुरु पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी

    ताप्लेजुङमा शुरु भएको तेस्रो पाथीभरा गोल्डकपको पहिलो खेलमा रेडहर्स क्लब इलाम विजयी भएको छ । रेडहर्सले कञ्चनजङ्घा स्पोर्टिङ क्लब ताप्लेजुङलाई एक शून्य गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको पहिलो हाफमा रेडहर्सका सञ्जय धिमालले गरेको गोल निर्णायक बन्यो

  • आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने

    विर्तामोड । आगामी माघ ७ गते मेची स्पोर्टस अवार्ड हुने भएको छ । अघिल्लो वर्ष झापा अवार्डको आयोजना गरेको खेलकुद पत्रकार मञ्च झापाको आयोजनामा अवार्ड हुन लागेको खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष रमेश समदर्शीले बताए ।मञ्चले यसपटक छ वटा विधामा अवार्ड वितरण गरिने

  • रोङमा सुबिधा सम्पन्न कबर्ड हल बनाउने रोङ गाउपालिकाकी उपाध्यक्ष राइको भनाइ

    रोङमा सुबिधा सम्पन्न कबर्ड हल बनाउने रोङ गाउपालिकाकी उपाध्यक्ष राइको भनाइ

    गणेश अर्याल इलाम रोङ साउन १२ इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा गुरुपुर्णिमाको अवसरमा सितेरियो प्रशिक्षकहरुले गुरुपुजा कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दैसितोरियो करातेका राष्ट्रिय प्रशिक्षक एव रोङ गाउपालिका इलामकी उपाध्यक्ष

  • इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि चेन्नइलाई

    इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि चेन्नइलाई

    जेठ १४११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो। १ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा

  • स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उठायो

    स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उठायो

    १३ जेठ, स्पेनी महारथी रियल मड्रिडले लगातार तेस्रोपटक युरोपेली च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । शनिबार राती युक्रेनको किइभमा भएको फाइनलमा लिभरपुलाथि ३–१ को जित दर्ता गर्दै रियले उपाधि जितेको हो । करिम बेञ्जिमाले ५१ औं मिनेटमा रियललाई अग्रता दिलाए ।

  • थ्रीस्टारले चुम्यो चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको  उपाधि । पत्रकार चापागाई पुरस्कृत ।

    थ्रीस्टारले चुम्यो चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको उपाधि । पत्रकार चापागाई पुरस्कृत ।

    इलाम १७ बैशाख राज कुमार अभिलाषी माइभ्याली फुटबलको आयोजनामा सञ्चालन गरिएको चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेर थ्रीस्टार कल्वले २०७५ सालमा बिजयको खाता खोलेको छ । सोमबार भएको फाइनलमा मनाङ मस्र्याङदी क्लब

  • थ्रीस्टारले चुम्यो चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको  उपाधि । पत्रकार चापागाई पुरस्कृत ।

    थ्रीस्टारले चुम्यो चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको उपाधि । पत्रकार चापागाई पुरस्कृत ।

    इलाम १७ बैशाख राज कुमार अभिलाषी माइभ्याली फुटबलको आयोजनामा सञ्चालन गरिएको चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेर थ्रीस्टार कल्वले २०७५ सालमा बिजयको खाता खोलेको छ । सोमबार भएको फाइनलमा मनाङ मस्र्याङदी क्लब

  • इलाममा  अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप  सुरु । पहिलो खेलमा आयोजक विजयी ।

    इलाममा अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप सुरु । पहिलो खेलमा आयोजक विजयी ।

    राजकुमार दहाल अभिलाषी इलाम बैशाख ६ गते । इलाम सदरमुकाममा विहीबार चौथो अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप सुरु भएको छ । बिहिबार सम्पन्न पलिलो खेलमा आयोजक माईभ्याली फूटबल क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा कास्की ११ लाई २ को विरुद्ध ३ गोलको कठिन

  • चन्द्र खेलमैदानमा समृद्धि युवा कल्वको आयोजनामासमृद्धि नकआउट फुटबल प्रतियोगिता सुरु

    चन्द्र खेलमैदानमा समृद्धि युवा कल्वको आयोजनामासमृद्धि नकआउट फुटबल प्रतियोगिता सुरु

    इलाम चैत्र २५ इलामको सूर्योदयनगरपालिका वडा नम्बर ९ रम्फोक स्थीत चन्द्र खेलमैदानमा समृद्धि युवा कल्वको आयोजनामा आईबारबाट समृद्धि नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । रम्फोक स्थीत स्थानीय एतिहासिक खेलमैदान चन्द्र खेलमैदानमा सूरु भएको प्रतियोगिता आयोजक

  • प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगितो शनिवार आयोजक र मेचिनगरनगरपालिका बिच फाईल खेल हुने ।

    प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगितो शनिवार आयोजक र मेचिनगरनगरपालिका बिच फाईल खेल हुने ।

    राज कुमार दहाल अभिलाषी चैत्र २ इलाम सूर्योदयनगरपालिकाको आयोजनामा जारी प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगिता यहि चैत्र ३ गते शनिवार फार्ईनल खेल सगैँ बिभिन्न कार्यक्रमका साथ समापन हुदैछ । आयोजक सूर्योदय नगरपालिका र झापाको मेचिनगरनगरपालिका बिच फाइृनल खेल

  • प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका फाईनलमा प्रबेश

    प्रथम सूर्योदय मेयरकप फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका फाईनलमा प्रबेश फागुन २८ इलाम सूर्योदयनगरपालिकाको आयोजनामा जारी प्रथम सूर्योदयमेयरकप फुटबल प्रतियोगितामा आयोजक सूर्योदय नगरपालिका फाईनलमा प्रबेश गरेको छ । सूर्योदयनगरपालिका १२ स्थीत

  • प्रथम सूर्योदय मेयर कप फुटबल प्रतियोगितामा आयोजक सूर्योदयनगरपालिकाको दोस्रो जित ।

    प्रथम सूर्योदय मेयर कप फुटबल प्रतियोगितामा आयोजक सूर्योदयनगरपालिकाको दोस्रो जित ।

    फागुन २५ इलाम सूर्योदयनगरपालिकाको आयोजनामा गत १९ गतेबाट जारी प्रथम सूर्योदय मेयर कप फुटबल प्रतियोगितामा आज आयोजक सूर्योदयनगरपालिकाको टिम बिजयी भएको छ । शुक्रबारदेखि सुरु भएको दोस्रो चरणको खेलमा सूर्योदयनगरपालिकाले कनकाई नगरपालिका लाई १ को बिरुद्ध ३ गोलले

  • चार जिल्लाका ११ नगरपालिकाको सहभागितामा  सुर्योदयनगरपालिकामा मेयरकप फुटबल हुने ।

    चार जिल्लाका ११ नगरपालिकाको सहभागितामा सुर्योदयनगरपालिकामा मेयरकप फुटबल हुने ।

    राज कुमार दहाल पmागुन १६ इलाम इलामको सूर्योदयनगरपालिकामा फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । आगामी १९ गतेबाट प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सूर्योदय नगरपालिकाको आयोजनामा हुने भएको हो । इलाम पाचँथर ताप्लेजुङ्ग र झापाका १४ नगरपालिकालाई

  • एम.एफ.सि.पान्दमलाइ हराउदै फिक्कल एफ.सि. सेमिफाइनलमा । बुधबारको देखि तेस्रो चरण अर्थात् सेमिफाइनल खेल सुरु

    एम.एफ.सि.पान्दमलाइ हराउदै फिक्कल एफ.सि. सेमिफाइनलमा । बुधबारको देखि तेस्रो चरण अर्थात् सेमिफाइनल खेल सुरु

    माघ २३ गते, करफोक । समृद्ध सुर्योदय अभियान, सुर्योदय नगरखेलकुद बिकास समिती र सुर्योदय होटल ब्यवसायी संघको संयुक्त आयोजनामा संचालित टुबोर्ग सुर्योदय नगरकप फुटबल प्रतियोगिता २०७४ को दोस्रो चरणको अन्तिम खेलमा फिक्कल एफ.सि. पासाङ शेर्पाको निर्णायक गोलले

  • सन् २०१७ का टपटेन बलिउड हिरोइन

    सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए । पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा

  • ट्राइबेकरमा मोरङको जित आर्मी बाहिरियो

    ट्राइबेकरमा मोरङको जित आर्मी बाहिरियो

    गणेश साम्पाङ पुस १२ पाँचथर फिदिममा भइ रहेको नवौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको बुधबार भएको खेलको ट्राइबेकरमा आर्मिमाथि २÷४ गोलको अन्तरले मोरङ ११ ले सेमी फाइनलको यात्रा तय गरेको छ । खेल शुरु भएको ३५ औं मिनेटमा मोरङका सन्तोस न्यौपानेले गोल गरेर आप्mनो

  • स्टाइलिश कपाल पसलहरूका लागि केटाहरू

    स्टाइलिश कपाल पसलहरूका लागि केटाहरू केटाहरुका लागि बच्चाको कपाल बालबालिकाहरू केटीहरू जस्तै लोकप्रिय छन्। आधुनिक युवा आमाबाबु, जसले सधै सबै फैशनी प्रवृतिहरू पछ्याउन चाहान्छ, उनीहरूको बच्चालाई पनि फैशनको साथ राख्न चाहन्छन्। नियमको रूपमा, 3-4 वर्ष भन्दा पहिले

  • सुन्दरपानी च्यालेन्ज कप को उपाधि आयोजक एम.एफ.सि ले  उचाल्यो

    सुन्दरपानी च्यालेन्ज कप को उपाधि आयोजक एम.एफ.सि ले उचाल्यो

    इलाम पुषौ ९ राज कुमार दहाल इलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ पान्दाममा सम्पन्न सुन्दरपानी च्यालेन्ज कप तथा ५ औ स्व. साङगे लामा योल्मु स्मसति रनिङ सिल्भर कपको फुटबलको उपाधी आयोजक ः।ँ।ऋ। ले जितेको छ । पान्दाम स्थीत एम एफ+ सि= खेलमैदानमा सम्पन्न फाइनलमा भेनस

  • उद्घाटन खेलमा सुनसरीको बिजयी

    उद्घाटन खेलमा सुनसरीको बिजयी

    गणेश साम्पाङ÷पाँचथर पाँचथरको फिदिममा शुक्रबार शुरु भएको नवौं रुसलान फाल्गुनन्द गोल्ड कप फुटबल प्रथियोगितामा डिभाइन ब्वाइज यूनियन काठमाडौंलाई तीन शुन्यले पाखा लगाउँदै सुनसरी ११ ले क्वाटर फाइनलको यात्रा तय गरेको छ । खेल शुरु भएको ४ मिनेटमै सुनसरीका हेमन्त

  • उद्घाटन खेलमा सुनसरीको बिजयी

    उद्घाटन खेलमा सुनसरीको बिजयी

    गणेश साम्पाङ÷पाँचथर पाँचथरको फिदिममा शुक्रबार शुरु भएको नवौं रुसलान फाल्गुनन्द गोल्ड कप फुटबल प्रथियोगितामा डिभाइन ब्वाइज यूनियन काठमाडौंलाई तीन शुन्यले पाखा लगाउँदै सुनसरी ११ ले क्वाटर फाइनलको यात्रा तय गरेको छ । खेल शुरु भएको ४ मिनेटमै सुनसरीका हेमन्त

  • नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो  प्रसारण हुदै

    नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो प्रसारण हुदै

    इलाम पुस ४ हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण हुने भएको छ । पुस ६ गते विहीबार बेलुका ८: ४५ बजेदेखि प्रसारण हुने सो हाँस्य टेलिश्रृङला आइन्द्र लिम्बू र समीर सुबेदीको लेखन तथा निर्देशनमा

  • क्रेज न्यू लुक्सको

    क्रेज न्यू लुक्सको

    मसिंर १६ चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीत सार्वजनिक हुनुअघि अभिनेत्री स्वस्तिमा खड्काको परिचय निर्देशक निश्चल बस्नेतको श्रीमतीका रूपमा मात्र सीमित थियो । मोडलिङमार्फत चलचित्रमा आएपछि स्वस्तिमाले पहिलो चलचित्र होस्टलबाट खासै चर्चा पाएकी थिइनन्

  • पाथीभरा गोल्डकप प्रतियोगितामा जिर्मले र तीनघरे बिजयी ।

    पाथीभरा गोल्डकप प्रतियोगितामा जिर्मले र तीनघरे बिजयी ।

    गणेश अर्याल मसिंर १० रोङ इलामको रोङ गाउपालिका ३ कुटिडाँडामा सञ्चालित प्रथम पाथीभरा गोल्डकप प्रतियोगिताको आजको खेलमा जिर्मले र तीनघरे बिजयी भएका छन् । आईतबारको पहिलो खेलमा झापाको गोल्धापलाई ३ का बिरुध्द ४ गोल गर्दै जिर्मले सेमी फाइनलमा प्रबेश गरेको हो ।

  • आर्सनल र एभरटन पराजित

    आर्सनल र एभरटन पराजित

    युरोपा लिग अन्तर्गत समूह चरणका खेलमा इङलिस टोली आर्सनल र एभरटन पराजित भएका छन् । समूह 'एच' को खेलमा आर्सनल जर्मन क्लब कोल्नको मैदानमा १-० ले पराजित भयो । पराजयका बावजुद आर्सनल अंक तालिकाको शीर्षस्थानमै छ । एभरटन भने घरेलु मैदानमा इटालियन क्लब एटालान्टासँग ५-१ ले

  • दोहोरियो पुष्कल र शिल्पाको जोडी

    दोहोरियो पुष्कल र शिल्पाको जोडी

    पछिल्लो समय नेपाली रजतपटमा चलचित्र असफल हुँदा पनि कलाकारलाई भने खासै असर नपरेको देख्न सकिन्छ । यसको पछिल्लो उदाहरण हुन अभिनेता पुष्पल खड्का । धेरै म्यूजिक भिडियोमा काम गरेका यि अभिनेताले पहिलो पटक लिड रोलमा रहेर काम गरेको चलचित्र ‘दर्पण छायाँ–२’ले नेपाली

फेसबूक