ताजा समाचार

स्वास्थ्य

जाडोमा रुघाखोकीबाट यसरी यसरी जोगिने

image not found

२९ मंसिर  इलाम

यो वर्षको जाडो मौसम सुरु भइसकेको

 मौसम परिर्वतनसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या पनि देखिन थलिसकेको

 धेरैजसोमा रुघाखोकी सर्दीको समस्या देखिएको रुघाखोकी सर्दीको उपचार सुरुकै अवस्थामा नगरे गम्भीर खालका रोगले आक्रमण गर्न पनि सक्छ  उसो बजारमा रुघाखोकी सर्दीबाट जोगिन विभिन्न प्रकारका औषधिहरू पनि पाइन्छ तर, केही यस्ता घरेलु उपाय छन् जसलाई अपनाए यस्ता समस्याबट राहत पाउन सकिन्छ

उपाय :

 —आयुर्वेदमा मरिचलाई विभिन्न औषधिको रुपमा लिइन्छ सर्दी लागेको बेला मरिचको धूलोमा मह मिसाएर खानाले निकै फाइदा हुन्छ

 —एक गिलास तातो दुधमा खजूरलाई राम्रोसँग उमालेर पिउनाले सर्दीमा राहत हुन्छ

दिनमा पटक महमा अदुवा मिसाएर खानाले सर्दीमा राहत चाँडै निको हुन्छ

तुलसी, पुदिना मरिचले बनेको काढ़ा पिउनाले घाँटीको खसखस कम हुनुको साथै सर्दी पनि निको हुन्छ

बेसारमा एन्टी भाइरल एन्टी ब्याक्टेरियल गुण पाइन्छ जसले सर्दी रुघाखोकी निको गर्न मद्दत गर्छ त्यसैले सर्दी भए तातो दुधमा एक चम्चा बेसार मिसाएर पिउदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ

  — दालचिनी जाइफललाई बराबर मात्रामा पिसेर बिहान बेलुका महसँग खानाले रुघाखोकी सर्दीमा राहत मिल्छ  

सर्दीको कारण ज्वरो आएको अनुभव भए दुई कप पानीमा ज्वानो गुड उमाल्ने जब पानी आधा हुन्छ त्यो पानी पिउने उक्त पानीको सेवनले ज्वरो चाँडै निको हुन्छ


फेसबूक